बनारस पुगे प्रधानमन्त्री देउवा
मेरोन्यूज
२०७८ चैत २० गते १०:३८

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा बनारस पुगेका छन् । तीन दिने भारत भ्रमणमा रहेका उनी आज बनारस पुगेका हुन् ।
प्रधानमन्त्री देउवालाई बनारसमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गरेका थिए ।
बनारसमा प्रधानमन्त्री देउवाले विश्वनाथ र पशुपतिनाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम छ । उनी बनारसबाट ४ बजे नयाँदिल्ली आएर सवा चार बजे स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।
सम्बन्धित
















आज महावीर जैनको २६२५औँ जन्मजयन्ती मनाइँदै
बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड
प्रअले छात्रवृत्ति रकम हिनामिना गरेपछि…
काठमाडौंका पूर्व सीडीओ रिजाल पक्राउ
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
प्रतिक्रिया