सोमबार, माघ १२, २०८२

बनारस भ्रमणबाट दिल्ली फर्किए देउवा

मेरोन्यूज २०७८ चैत २० गते १८:०२

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा बनारसको तिर्थयात्रा सकेर दिल्ली फर्किएका छन् ।

भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री देउवा भारत सरकारले नै तय गरेको तिर्थयात्राका लागि आइतबार बिहान बनारस पुगेका थिए । उनी तिर्थयात्रा सकेर दिउँसो दिल्ली फर्किएका हुन् ।

प्रधानमन्त्री देउवाले बनारसमा रहेको विश्वनाथ मन्दिरमा विशेष पूजा गरेका छन् ।

प्रतिक्रिया