७१ जना निर्वाचन अधिकृत फेरिए
मेरोन्यूज
२०७८ चैत २४ गते २१:४१
काठमाडौँ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा निर्वाचन अधिकृतमा नियुक्त गरिएका ७१ जनालाई निर्वाचन आयोगले हटाएको छ ।
स्वास्थ्य अवस्था जस्ता विविधले आयोगले दिएको जिम्मेवारी बहन गर्न असमर्थ ७१ निर्वाचन अधिकृतलाई हटाइएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले बताए ।
निर्वाचन अधिकृतका लागि आयोगलाई प्राप्त भएको नामावलीबाट नयाँ ७१ जनालाई निर्वाचन अधिकृतमा नियुक्त गरिसकिएको छ ।
निर्वाचन अधिकृतमा नियुक्त भएकाहरूले २९ चैतदेखि जिम्मेवारी सम्हाल्दै छन्।
सम्बन्धित
















विद्युतीय चुरोट(भेप) स्वास्थ्यका लागि निकै जोखिमपूर्णः नयाँ अनुसन्धान
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
६ सहसचिवको सरुवा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
प्रतिक्रिया