सुनको भाउ फेरि बढ्यो, कति पुग्यो तोलाको ?
मेरोन्यूज
२०७८ चैत २५ गते ११:४०

काठमाडौं । सुनको भाउ शुक्रबार पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि, बिहीबार सुन तोलाको ९९ हजारमा किनबेच भएको थियो । शुक्रबार तेजावी सुनको भाउ तोलाको ९९ हजार निर्धारण भएको छ ।
चाँदीको भाउ भने २१ रुपैयाँले बढेको छ। बिहीबार एक हजार तीन सय ३४ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार तीन सय ५५ रुपैयाँ निर्धारण भएको छ ।
सम्बन्धित

















India wins T20 World Cup Cricket title
४ पार्टीको कट्यो थ्रेसहोल्ड, श्रम संस्कृति भने नजिकै
काभ्रेका आधा उम्मेदवारले कटाउन सकेनन् सय मत
कास्कीमा रास्वपाका उम्मेदवार भन्दा दललाई बढी मत
देशका विभिन्न भूभागमा वर्षाको सम्भावना
कैलालीका २ क्षेत्रमा नेकपा, एक/एक क्षेत्रमा कांग्रेस र रास्वपाको अग्रता
इलाम–२ मा सुहाङको अग्रता कायमै
सर्लाही-४ : गगनभन्दा अमरेशले थप बढाए मतान्तर
झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
प्रतिक्रिया