बैंकिङ कसुरका प्रतिवादी पक्राउ
मेरोन्यूज
२०७८ चैत २६ गते २०:०२
काठमाडौँको तीनकुनेबाट बैंकिङ कसुरमा २ वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादीलाई पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका ५ स्थायी घर भई काठमाडौँ बस्ने ४० वर्षीय मनोजकुमार भण्डारी रहेका छन् ।
भण्डारीलाई बैंकिङ कसुरमा सीआईबीको टोलीले शुक्रबार पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।
सम्बन्धित















यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
कैलालीमा कुटपिट गर्दा श्रीमतीको मृत्यु
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
प्रतिक्रिया