आईपीएलमा आज दुई खेल हुँदै, कसले कसको सामाना गदै
मेरोन्यूज
२०७८ चैत २७ गते १२:१३

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज आइतबार दुई खेल हुँदैछ । शीर्षस्थानको कोलकत्ता नाइट राइडर्सले आज दिल्ली क्यापीटल्ससँग खेल्ने छ । भने दोस्रो खेलमा राजस्थान रोयल्सले लखनउ सुपर जायन्ट्सको सामना गर्ने छ ।
कलकत्ताले दिल्लीसँग मुम्बईस्थित ब्राबोरने रंगशालामा दिउँसो ३.४५ मा खेल्ने छन् । कलकत्ता आफ्नो ४ खेलमा ३ जित निकाल्दै ६ अंकका साथ शीर्षस्थानमा छ । दिल्ली भने ३ खेलमा १ मात्र जित निकाल्दा २ अंकका साथ सातौँ स्थानमा छ ।
दोस्रो खेलमा मुम्बईको वनखाडे स्टेडियममा साँझ ७.४५ बजे राजस्थान र लखनउ भिड्ने छन् । नवप्रवेशी टिम लखनउ ४ खेलमा ३ जित निकाल्दै ६ अंकका साथ नेटरनरेटमा लिगको चौथो स्थानमा छ ।
यस्तै राजस्थान ३ खेलमा २ जित निकाल्दा ४ अंक बटुल्दै लिगको पाँचौं स्थान छ ।
सम्बन्धित
















३० करोड डलर क्रिप्टो चोरीको आशङ्का
‘वामपन्थी शक्तिबीच एकता आवश्यक छ’:‘प्रचण्ड’
नवलपरासीमा आगलागी, १२ घर जले
म्याग्दीको जलजलामा आन्तरिक पर्यटकको चहलपहल
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
प्रतिक्रिया