एनआईसी एशियाका सिईओ न्यौपाने ‘म्यानेजर अफ द इअर’बाट सम्मानित
मेरोन्यूज
२०७८ चैत २७ गते १५:०६

काठमाडौँ । एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) रोशन कुमार न्यौपाने सम्मानित भएका छन् । व्यवस्थापनकर्मीको सम्मानित एवम् सर्वोच्च निकाय नेपाल व्यवस्थापन संघ ९एमएएन०ले नेपालको व्यवस्थापन क्षेत्रमा पु¥याएको योगदान र नेतृत्व कुशलताको कदर गर्दै सम्मान गरिएको हो ।
राजधानीको याक एण्ड यति होटलमा आयोजना गरेको समारोहमा न्यौपानेलाई उक्त पुरस्कार प्रदान गरिएको हो । पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले उक्त पुरस्कार एनआईसी बैंकलाई प्रदान गरेको बताए ।
उनले पाँच वर्षको नेतृत्व अवधिमा बैंकको कूल कर्जा करिब ७३ अर्बबाट करिब २७४ अर्ब रुपैयाँ पुर्याएका थिए । त्यस्तै, निक्षेप संकलनतर्फ ८६ अर्बबाट ३०० अर्ब रुपैयाँ पुगेको छ । साथै बैंकको प्रतिशेयर आम्दानीतर्फ करिब २ गुणाले वृद्धि भई ४१.४३ पुगेको छ ।
सम्बन्धित
















यस्तो छ आज फलफूल तथा तरकारीकाे मूल्य
चट्याङ लागेर एक जनाको मृत्यु, एक जना घाइते
संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै
एमाले संसदीय दलको बैठक बस्दै
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
प्रतिक्रिया