नयाँ वर्षको अवसरमा केन्टको ग्राहक योजना
मेरोन्यूज
२०७८ चैत २७ गते १७:३१

काठमाडौँ । ईओएल प्रा. लि. नेपालमा केन्ट उत्पादनका लागि एक मात्र आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सले नयाँ वर्षलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ ।
नेपाल र भारतमा पानी शुद्धिकरणका बजारमा ग्राहक वर्गले रुचाएको केन्ट आरओले नयाँ वर्षलाई लक्षित गर्दै ‘स्वछ पानी, साथमा बीमा पनि, केन्ट आरओसँग ढुक्क छ जिन्दगानी’ भन्ने नारासहित अफर ल्याएको हो ।
यो ग्राहक योजना गत चैत्र २५ देखि लागू गरिएको छ । प्रत्येक वर्ष लाखौं मानिस पानीजन्य रोगहरूले संक्रमित हुन्छन् र हजारौंले आफ्नो ज्यान गुमाउँछन् । यसलाई मध्य नजर राख्दै केन्टले ग्राहक योजना ल्याएको छ ।
सम्बन्धित















सङ्खुवासभामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
अब बिचौलियालाइ यातायात व्यवस्था कार्यालयमा प्रवेश निषेध
आज पनि बढ्यो सुनचाँदीको मूल्य
वैशाख २ गतेदेखि जुम्लामा आर्थिक गणना
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
प्रतिक्रिया