एमालेबाट २७ वर्षीय इञ्जिनियर पौडेल गाउँपालिका अध्यक्षको उम्मेदवारमा सिफारिस
मेरोन्यूज
२०७८ चैत २८ गते १४:५३

काठमाडौँ । नेकपा एमालेले बेलडाँडी गाउँपालिकाका लागि २७ वर्षीय युवालाई अध्यक्षको उम्मेदवार बनाउन सिफारिस गरेको छ ।
कञ्चनपुरको बेलडाँडी गाउँपालिका अध्यक्षमा ईन्द्र पौडेलको नाम सिफारिस गरेको हो । एमाले बेलडाँडीको आज बसेको बैठकले उनलाई अध्यक्षमा सिफारिस गरेको हो ।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एमालेले उम्मेदवारी सिफारिस गर्दै आएको छ । विद्यार्थी राजनीतिकमा सक्रिय उनी पश्चिमाञ्चल इञ्जिनियर क्याम्पसमा पोखरामा स्ववियु सभापतिसमेत हुन् ।
सम्बन्धित















यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
कैलालीमा कुटपिट गर्दा श्रीमतीको मृत्यु
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
प्रतिक्रिया