पोखरीमा डुबेर बालकको मृत्यु
मेरोन्यूज
२०७८ चैत २८ गते २०:०४
काठमाडौँ । सप्तरीको राजगढ गाउँपालिका ४ स्थित पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । सप्तरीको विष्णुपुर गाउँपालिका २ सिमराहा बस्ने इन्द्रदेव यादवको आठ वर्षका छोरा देवराजको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आफ्नै मामाघर राजगढ आएको बेला सार्वजनिक पोखरीमा नुहाउने क्रममा उनको डुबेर मृत्यु भएको हो । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सम्बन्धित
















इरान युद्धमा ट्रम्पको कडा चेतावनी
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प, जनधनमा क्षति
लागुऔषधसहित विभिन्न स्थानबाट २८ जना पक्राउ
सुनचाँदीको मूल्य घट्यो
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रतिक्रिया