गठबन्धन दलका शीर्ष नेताहरूको बैठक शुरु
मेरोन्यूज
२०७८ चैत २९ गते १७:५२
काठमाडौँ । सत्ता गठबन्धन दलका शीर्ष नेताहरू बैठकमा बसेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक शुरु भएको हो ।
मंगलबार साँझ बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित सबै दलका शीर्ष नेताहरू सहभागिता भएका छन् । आगामी वैशाख ३० गते हुने निर्वाचनमा गठबन्धन दलबीच हुने तालमेलबारे छलफल गर्न बैठक बसेको हो ।
गठबन्धनका दलहरूले यसअघि देशभरि चुनावी तालमेल गर्न अपिल जिल्ला तहका नेताहरूलाई अपिल गरिसकेको छ ।
सम्बन्धित
















Trump says hiking tariffs on South Korean goods to 25%
गण्डकीका ३५ सहकारी खारेज
विराटनगरमा नयाँ शोरूम उद्घाटन गर्दै पूर्वी नेपालमा कजारियाको उपस्थिति विस्तार
EU signs ban on Russian gas into law
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
निर्वाचन आयोगले सार्वजनिक गर्याे उम्मेदवारको वैयक्तिक विवरण
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
प्रतिक्रिया