सशस्त्रको प्रवक्तामा डीआईजी विदुर खड्का
मेरोन्यूज
२०७९ वैशाख १ गते १४:५४

काठमाडौं । डीआईजी विदुर खड्काले सशस्त्र प्रहरी बलको प्रवक्ताको जिम्मेवारी पाएका छन् ।
हालै मात्रै सशस्त्र प्रहरी महानिरीक्षक नियुक्त भएका पुष्पराम केसीले खड्कालाई प्रवक्ता नियुक्त गरेका हुन् । खड्का केही दिनअघि मात्रै डीआईजीमा बढुवा भएका थिए ।
यसअघि कायम मुकायम एसएसपी कमल तिउसिना सशस्त्र प्रहरीको प्रवक्ता थिए ।
सशस्त्र प्रहरीसँग सम्बन्धित सूचना र जानकारीका लागि ९८५१२७२००७ मा सम्पर्क राख्न सकिने सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सम्बन्धित
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया