गायक प्रकाश सपुत प्रबल जनसेवाश्री
मेरोन्यूज
२०७९ वैशाख १ गते १८:२६

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले गायक प्रकाश सपूतलाई सम्मान गरेकी छन् । राष्ट्रपति भण्डारीले राष्ट्रपति भवन शीतल निवासमा बिहीबार सम्पन्न सम्मान कार्यक्रममा गायक सपुतलाई प्रवल जनसेवाश्री मान पदवी प्रदान गरेकी हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस (राष्ट्रिय दिवस), २०७८ का अवसरमा घोषित मनपदवीबाट गायक सपुतलाई सम्मान गरेकी हुन् ।
यस अवसरमा राष्ट्रपति भण्डारीले कलाकारिता क्षेत्रमा योगदान पुर्याउँदै आएका दर्जनौँ कलाकारहरूलाई सम्मान गरेकी थिइन् ।
सम्बन्धित










वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
प्रतिक्रिया