आइतबार, वैशाख ६, २०८३

बेलायतद्वारा भाल्नेभाको कोभिड–१९ खोप अनुमोदन

मेरोन्यूज २०७९ वैशाख १ गते १९:३३

बैशाख १ । बेलायतले अस्ट्रिया–फ्रान्सेली औषधि निर्माता भाल्नेभाको नयाँ कोरोनाभाइरस खोपलाई अनुमोदन गरेको छ । बेलायतको नियामक प्राधिकरण एमएचआरएले बिहीबार उक्त जानकारी दिएको छ ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

‘भाल्नेभाको नयाँ कोरोनाभाइरस खोपले आवश्यक सुरक्षा, गुणस्तर र प्रभावकारिता मापदण्डहरू पूरा गरेको पाइएपछि स्वीकृति दिइएको छ,’ औषधि तथा स्वास्थ्य सेवा उत्पादन नियामक निकायले एक विज्ञप्तिमा उक्त जानकारी दिइएको छ ।

प्रतिक्रिया