सल्यानमा गठबन्धनबीच तालमेल नहुने
मेरोन्यूज
२०७९ वैशाख ४ गते १७:०५
काठमाडौँ । सल्यानमा सत्ता गठबन्धन दलले स्थानीय तहको निर्वाचनमा तालमेल नगर्ने भएको छ । गठबन्धन दलका तर्फबाट पालिका स्तरको भागबण्डामा सहमति नभएपछि तालमेल नहुने भएको हो ।
गठबन्धन दलले तालमेल नगर्ने भएसँगै मैत्रीपूर्ण र स्वच्छ प्रतिस्पर्धा हुने निर्णय गरिएको छ । बैठकपछि नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्रका नेताहरूले संयुक्त रुपमा विज्ञप्ति जारी गरी मैत्रीपूर्ण चुनावी प्रक्रियामा जाने जनाएका छन् ।
सम्बन्धित
















पाँचथरमा जिप दुर्घटना हुँदा युवकको मृत्यु
राजस्व चुहावट नियन्त्रणका लागि कार्ययोजना बनाएर काम गर्न निर्देशन
NCP takes critical stand in parliament, Barsha Man Pun says
Harka Sampang insists on proper conservation, utilisation of natural resources
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
प्रतिक्रिया