आईओसीले पेट्रोलको मूल्य घटाएर पठायो
मेरोन्यूज
२०७९ वैशाख ५ गते १५:३६

काठमाडौँ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलको मूल्य घटाएर पठाएको छ । आईओसीले पठाएको पेट्रोलियम पदार्थको नयाँ सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ ७९ पैसा घटेको हो ।
यस्तै, डिजेल र हवाई इन्धनको मूल्य भने बढेर आएको नेपाल आयल निगमले जनाएको छ । आयोगका अनुसार डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँ २ पैसा र हवाई इन्धनमा प्रतिलिटर ०.३८ पैसा बढेको हो ।
नयाँ मूल्यअनुसार निगमलाई आगामी दिनमा १५ दिनमा (पाक्षिक) करिब ४ अर्ब ६९ करोड घाटा हुने छ । यसअघि चैत महिनामा आईओसीले मूल्यसूची पठाएको थियो ।
सम्बन्धित
















एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण
आजको विदेशी मुद्राको विनिमयदर : सबैजसो विदेशी मुद्राको विनिमयदरमा व्यापक घटे
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया