भोलि गठबन्धन बैठकबीच सहमति जुट्छ : प्रवक्ता कार्की
मेरोन्यूज
२०७९ वैशाख ५ गते १९:१८
काठमाडौँ । सत्ता गठबन्धनको बैठकपछि सरकारका प्रवक्ता तथा कांगेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले सहमति नजिक पुगेको बताएका छन् । उनले आसन्न स्थानीय निर्वाचनमा सत्तारुढ दलहरूबीच महानगर र उपमहानगरको नेतृत्व बाँडफाँटमा सहमति नजिक पुगेको बताएका हुन् ।
गठबन्धन बैठकपछि पत्रकारसँग कुराकानी गर्दै प्रवक्ता कार्कीले गठबन्धन सहमति नजिक पुगेको दाबी गरे । उनका अनुसार ६ वटा महानगर र ११ वटा उपमहानगरको मेयर र उपमेयरबारे सहमति नजिक पुगेको हो ।
मंगलबार बिहान साढे ११ बजे गठबन्धनको बैठक बस्ने र त्यहाँबाट टुंगो लाग्ने उनको भनाइ छ । आइतबार र सोमबार सत्ता गठबन्धनका दलहरू आआफ्नो अडानमा कायम रहँदा सहमतिमा कठिनाई भएको हो ।
सम्बन्धित
















सिन्धुलीमा माइक्रोबस र बस एकापसमा ठोक्किँदा १० जना घाइते
देववृक्ष उत्पादन गर्दै डिभिजन वन कार्यालय
नेपाल लाइफले भन्यो– दिपक भट्ट र ब्रोकर ५५ सँग कुनै कारोबार छैन
पाकिस्तानमा आत्मघाती बम विस्फोट हुँदा पाँच जनाको मृत्यु
चितवनमा रेबिज नियन्त्रण गर्न कुकुर–बिरालो बन्ध्याकरण अभियान
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
ठगीको अभियोगमा एक जना पक्राउ
प्रतिक्रिया