सुनको मूल्य घट्यो, चाँदीको स्थिर
मेरोन्यूज
२०७९ वैशाख ६ गते १२:१५

काठमाडौं । मंगलबार सुनको मूल्य घटेको र चाँदीको मूल्य स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावल सुनको मूल्य तोलामा एक लाख २ हजार एक सयउ रुपैयाँ कायम भएको छ । तेजावी सुनको मूल्य एक लाख एक हजार ६ सय रुपैयाँ तोकिएको छ । सोमबार छापावल सुनको मूल्य एक लाख २ हजार ५ सय र तेजावी सुनको मूल्य एक लाख ५ हजार रुपैयाँ थियो ।
सम्बन्धित

















आजको मौसम : दिनभर बादल लाग्ने
अमेरिकी डेमोक्र्याटिक सांसदहरूद्वारा इरानी विद्यालयमा भएको अमेरिकी आक्रमणको छानबिन गर्न माग
निर्वाचनका कारण रोकिएको बजार अनुगमन सुरु
समानुपातिकतर्फ रास्वपाले कटायाे ४९ लाख, अन्य दलकाे कति ?
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
सर्लाही-४ : गगन थापा ३२ सय मतले पछाडि
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
प्रतिक्रिया