समानुपातिकतर्फ रास्वपाले कटायाे ४९ लाख, अन्य दलकाे कति ?
मेरोन्यूज
२०८२ फागुन २६ गते ६:०७

काठमाडौँ, २६ फागुन : समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड दुई लाख पाँच हजार ६२५ मतगणना भएको छ ।
निर्वाचन आयोगले उपलब्ध गराएको बिहान ३ः३० सम्मको विवरणअनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ४९ लाख पाँच हजार ६१४ मत प्राप्त गरेको छ ।
यस्तै, नेपाली कांग्रेसले १६ लाख ५८ हजार ५८०, नेकपा (एमाले)ले १३ लाख ७९ हजार ७५८, नेपाली कम्युनिष्ट पार्टीले सात लाख ४५ हजार ८१९, श्रम संस्कृति पार्टीले तीन लाख ४५ हजार ६७४, राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २१ हजार २७७ मत प्राप्त गरेको छ ।
यस्तै, जनता समाजवादी पार्टी नेपालले एक लाख ६७ हजार ८२४, राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ६३ हजार ६४६ र जनमत पार्टीले ७४ हजार ९०५ मत प्राप्त गरेको छ । मतगणना जारी छ ।
सम्बन्धित


















उत्तर कोरियाको आणविक क्षमता तीव्र वृद्धिः आइएइए
काठमाडौँ टोखामा विस्केट जात्रा सुरु
सात करोडमा बन्यो जिल्ला प्रशासन कार्यालय नवलपरासी भवन
British ambassador Fenn pays courtesy call on Education Minister Pokharel
Gold and silver prices up
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
पिर्के सलामी नलिने गृहमन्त्रीको घोषणा
प्रतिक्रिया