बुटवलबाट ब्राउनसुगरसहित तीन जना पक्राउ
मेरोन्यूज
२०७९ वैशाख ७ गते २०:२९
बुटवल । बुटवलबाट ब्राउनसुगरसहित तीन जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बुटवलको टोलीले ५ ग्राम ३० मिलिग्राम ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का स्थानीय राजेश विश्वकर्मा, लक्ष्मण पुन र अविनाश थापा रहेका छन् ।
गोप्य सूचनाका आधारमा नहरपुर पुगेको प्रहरी टोलीले तीन जनाबाट ५ ग्राम ३० मिलीग्राम ब्राउन सुगर बरामद भएको रुपन्देही प्रहरी प्रवक्ता नवरत्न पौडेलले जानकारी दिए । उनीहरूलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित















बेलायतमा ए स्टार नेपाल बास्केटबल लिगको रौनकः दर्शकको आकर्षण बढ्दो
प्रकृतिको पूजा गर्दै उभौली सुरु
50 landless settlers from Balkhu and Bansighat get registered
कृषिमन्त्री चौधरीद्वारा प्रमुख बालीको न्यूनतम समर्थन मूल्य निर्देशिका जारी
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
प्रतिक्रिया