थप १८ जनामा कोरोना पुष्टि, संक्रिय संक्रमित २८२ मात्रै
मेरोन्यूज
२०७९ वैशाख ९ गते १७:३०
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २५ जना डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ । पछिल्लो समय कूल सक्रिय संक्रमितको संख्या २८२ जना मात्रै रहेका छन् ।
सम्बन्धित
















क्यानडाको चीनसँगको व्यापार कदमप्रति अमेरिकाको चासो
महिला समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याई
सुदूरपश्चिममा १८ महिला उम्मेदवार चुनावी मैदानमा
तनहुँमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते
Fire at Mahashakti Soap Factory in Hetauda: Property amounts Rs100–120 million damaged
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
सभापति बनेको ८ दिनपछि पार्टी कार्यालय प्रवेश गर्दै गगन थापा, प्रधानमन्त्रीको उम्मेदवार बनाइने
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
सभापति बनेपछि पहिलोपटक पार्टी कार्यालय सानेपा जाँदै गगन
प्रतिक्रिया