थप २१ जनामा संक्रमण पुष्टि
मेरोन्यूज
२०७९ वैशाख १२ गते १८:१५
काठमाडौँ । आज थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको बुलेटिनमा चार हजार ७७५ जनामा परीक्षण गर्दा २१ जनामा संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या २७१ जना छन् । पछिल्लो समय १७ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या नौ लाख ६६ हजार ५४० पुगेको छ ।
यो दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । शून्य संक्रमित भएको ३१ जिल्ला पुगेका छन् । नेपालमा संक्रमण दर १७.४ प्रतिशत छ ।
हाल होम आइसोलेशनमा २७०, संस्थागत आइसोलेशनमा एक जनाको उपचार हुँदै छ । विगत २४ घण्टामा एक लाख २३ हजार २१० जनाले खोप लगाएका छन् ।
सम्बन्धित
















29 polling stations in Palpa ‘highly sensitive’
Gold price reaches 339,300 per tola, setting historic record
बेलायत–चीन सम्बन्ध सुदृढ गर्ने सहमति
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
One killed in road accident
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
भारतीयलाई नेपाली नागरिकता दिलाएको आरोपमा तत्कालीन कार्यालय प्रमुखसहित ६ जनाविरुद्ध मुद्दा दायर
प्रतिक्रिया