बिहीबार, माघ १५, २०८२

एमाले र नेकपा एसबाट एकै व्यक्तिको उम्मेदवारी, निर्विरोध विजयको प्रचार

मेरोन्यूज २०७९ वैशाख १२ गते १९:४७

सुर्खेत । डोल्पाको शे फोक्सुण्डो गाउँपालिकाको अध्यक्ष उम्मेदवारमा धावा सन्दु गुरुङ नेकपा एमाले र नेकपा एकीकृत समाजवादीको उम्मेदवार एकैपटक भएका छन् ।

उनलाई समाजवादी र एमालेले एकैपटक टिकट दिएको पाइएको छ । आज उनै गुरुङ निर्विरोध विजय भएको भनी प्रचारसमेत शुरू भएको छ ।

प्रतिक्रिया