निर्वाचनको अवस्थाबारे केन्द्रीय सुरक्षा समिति र जिल्ला प्रमुखबिच छलफल !
मेरोन्यूज
२०७९ वैशाख १७ गते ८:२१
काठमाडौं । आसन्न निर्वाचनको समग्र सुरक्षा अवस्थाबारे छलफल गर्नको लागि गृहमन्त्रालयले जिल्लाका सुरक्षा अधिकारीहरुलाई बैठकका लागि आह्वान गरेको छ ।
शनिवार प्रत्यक जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र अन्य सुरक्षा निकायका अधिकारीहरुलाई वैठकका लागि आह्वान गरेको हो ।
स्रोतका अनुसार प्रत्यक जिल्ला र सबै प्रदेशका सुरक्षा निकायका प्रमुख र निर्वाचन सेलका प्रमुखहरुसङ्ग केन्द्रीय सुरक्षा समितिका पदाधिकारीहरूले स्थानीय तह निर्वाचनको सुरक्षा अवस्थाबारे बैठक बस्ने भएको छ।
केन्द्रीय सुरक्षा समितिका पदाधिकारीहरू गृहमन्त्रालयमा उपस्थित भएर र अन्य बाहिरका प्रतिनिधिहरु भर्चुअल माध्यमबाट सहभागि भएर बैठक गर्न लागिएको गृहमन्त्राालय स्रोतले जनाएको छ ।
सम्बन्धित
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
प्रतिक्रिया