बसको ठक्करबाट धादिङमा स्कुटर चालकको मृत्यु
मेरोन्यूज
२०७९ वैशाख १७ गते १८:३०
काठमाडौँ । बसको ठक्करबाट धादिङमा स्कुटर चालकको मृत्यु भएको छ । धादिङको बेनिघाट ३ शीतलबजारमा बस र स्कुटर आपसमा ठोक्किँदा स्कुटर चालकको ज्यान गएको हो ।
मृत्यु हुनेमा स्कुटर चालक गोरखा आँप पीपलका ३० वर्षीय विक्रम थापा मगर रहेको प्रहरीले जनाएको छ ।
शनिबार बिहान पौने १० बजे दाङबाट काठमाडौँ आउँदै गरेको ना ६ ख ९२५ नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश ३–०२–०१० प ३९८५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
सम्बन्धित
















शुक्लाफाँटामा बाघ गणना सम्पन्न
सुशासन र पारदर्शितामा सांसदहरूको जोड
शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल पनि पक्राउ
इरानमा हिंसामा संलग्न दुईलाई फाँसी, इजरायल–अमेरिकासँगको सम्बन्ध आरोप
मन्त्रिपरिषद् बैठक सुरु
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मालपोत र यातायात कार्यालय सुर्खेतबाट १६ बिचौलिया प्रक्राउ
प्रतिक्रिया