आईजीपीका प्रतिस्पर्धी धानुकले दिए धिरजप्रतापलाई बधाई
मेरोन्यूज
२०७९ वैशाख १८ गते १४:१०

काठमाडौं । नेपाल प्रहरीको महानिरिक्षक (आइजीपी)को दौडमा रहेका एआईजी रविन्द्र धानुकले आइजीपीमा नियुक्त भएका धिरज प्रताप सिंहलाई बधाई दिएका छन् ।
आईतबार बसेको मन्त्रिपरिषद्को बैठकले एआईजी धिरज प्रताप सिंहलाई नेपाल प्रहरीको २९ औं प्रहरी प्रमुखको रुपमा नियुक्त गर्ने निर्णय गरेको हो ।
एकै ब्याजका रविन्द्र धानुक सहित विश्वराज पोखरेल, शहकुल थापा पनि आईजीपीको प्रतिस्पर्धामा थिए तर प्रधानमन्त्री देउवाले बरियता क्रमलाई नै मिचेर धिरजलाई आईजीपी बनाउने निर्णय गरेको हो ।
सम्बन्धित
















मुलुकबाट अन्योल र अनिश्चितताको अन्त्य भयो, सिङ्गो राष्ट्र निर्वाचनको महाकुम्भमा होमियाे :प्रधानमन्त्री कार्की
सिन्धुली-२ मा नेकपाभित्र किचलो : हरिबोल गजुरेलकाे प्रस्तावमा महेश्वर दाहालकाे बागी उम्मेदवारी
कैलाली १ मा डा. जनकराज शाहद्वारा उम्मेदवारी दर्ता
रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता
यी हुन् नेकपाका १६५ उम्मेदवार
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
प्रतिक्रिया