सरकारविरुद्ध सर्वोच्च पुगेका एआईजी पोखरेलको पेशी बुधबार तोकियो
मेरोन्यूज
२०७९ वैशाख १९ गते १६:०५

काठमाडौँ । नेपाल प्रहरीको आईजीपी बढुवामा असन्तुष्ट जनाएका एआईजी विश्वराज पोखरेलको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । उनको रिट बुधबार पेशी तोकिएको छ ।
आइतबार सरकारले एआईजी धिरजप्रताप सिंहलाई आईजीपीमा बढुवा गरेको थियो । सोही बढुवामाथि पोखरेलले रिट लिएर सर्वोच्च पुगेका थिए ।
आईजीपी नियुक्तिविरुद्ध असन्तुष्ट रहेका अर्का एआईजी सहकुल थापा भने अदालत पुगेका छैनन् ।
पोखरेलले भने आफू वरिष्ठ रहेको दाबी गर्दै आफैँलाई आईजीपी बनाउनु पर्ने मागसहित सर्वोच्च पुगेका हुन् ।
आईजीपी थापाले आज बिहान दर्ज्यानी चिह्न लगाइसकेका छन् ।
सम्बन्धित
















पर्यटन प्रवर्द्धनमा प्रचारात्मक कार्यक्रममा जोड
७ हजारभन्दा बढी ‘अनलाइन’ सट्टेबाजी ‘एप’ र ‘वेबसाइट’ बन्द
अमेरिकी सेनाको विमानमा आक्रमण, क्षेत्रीय अस्थिरता बढ्यो
मन्त्रिपरिषद् बैठक बस्दै
Aryal elected Speaker of HoR, Senior MP KC congratulates newly-elected Speaker
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया