गठबन्धनको घोषणापत्र :
भरतपुर महानगरलाई बेरोजगारमुक्त बनाउँनेदेखि आइटी पार्क निमार्ण गर्ने सम्म (पुर्ण पाठसहित)

भरतपुर। भरतपुर महानगर समितिले लोकतान्त्रिक बाम गठबन्धनले प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । उक्त प्रतिबद्धतापत्र( घोषणापत्र) मा गोन्द्राङदेखि पुल्चोकसम्म ढलसहित ६ लेनको हाइवे बनाएको उल्लेख छ । भरतपुरमा खानेपानीका क्षेत्रमा पनि उल्लेखनीय उपलब्धि हासिल गरेको छ । बााम लोकतान्त्रिक गठबन्धनको जवाफमा संविधान विरोधीहरुको प्रतिगामी मोर्चा बनाइएको गठबन्धनको आरोप छ । राजाबादी शक्तिसँग तिनको खुला सहकार्य, समाजलाई विभाजन गर्ने तिनको षड्यन्त्र र संविधानलाई समाप्त पार्ने तिनको दुष्प्रयासलाई असफल पार्न पाँचदलिय गठबन्धन अझ सुदृढ बनाउँन जरुरी रहेको उल्लेख छ ।
अहिलेसम्म थप १ लाख १० हजार भरतपुरवासीसम्म शुद्ध पानीको पहुँच पुगिसकेको छ चौकीडाँडा, शारदानगर, जखडीमाई, दिव्यनगर, पार्वतीपुर, मेघौली, देवनगर, मंगलपुर, फूलवारी, पटिहानी, कैलाशनगर, ढोडेनी, आनन्दपुर र धनगढा क्षेत्रका अधिकांश खानेपानी आयोजना सम्पन्न भइसकेका छन् भने केही अन्तिम चरणमा पुगेको घोषणा पत्रमा उल्लेख छ ।
‘सड़क पूर्वाधार र यातायातमा त क्रान्ति नै ल्याएका छौं । देशै छक्क पर्ने गरी पछिल्ला पाँच वर्षमा ६२२ किलोमिटर सडक कालोपत्रे भएको छ भने ४५० किलोमिटर सडक ग्राभेल गरिएको छ ८८४ किलोमिटर लामो महानगरीय चक्रपथ परियोजना प्रारम्भ भई ४०५५ किलोमिटर चक्रपथ त बनिनै सकेको छ वाइपास रोडको विस्तार र स्तरीकरण गरिएको छ भने ३० किलोमिटर लामो भरतपुर मेघौली सडक जम्मा ३० मिनेटमै पुग्ने गरी पक्की सड़क निर्माण भइसकेको छ,’घोषणा पत्रमा भनिएको छ ।
यस्तो छ भरतपुर महानगर समितिले जारी गरेको गठबन्धनको घोषणापत्र
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
प्रतिक्रिया