सशस्त्रका डीआईजी पौडेल एआईजीमा बढुवा सिफारिस
मेरोन्यूज
२०७९ वैशाख २१ गते २१:५०

काठमाडौं । सशस्त्र प्रहरी बलका डीआईजी नारायण दत्त पौडैल एआईजी बढुवाका लागि सिफारिस भएका छन् । सशस्त्रमा रिक्त दुई एआईजी पदमा एक जनाको मात्र बढुवा सिफारिस भएको हो ।
वरियतामा अघि रहेका डीआईजी पौडेल एआईजीमा बढुवा सिफारीस भएका हुन् ।
गृह मन्त्रालयमा बुधबार बसेको बढुवा समितिको बैठकले पौडेललाई एआईजीमा बढुवा सिफारिस गरेको सूचना बलको मुख्यालयले सार्वजनिक गरेको छ । बढुवाका लागि चार जना डिआईजीले आवेदन दिएका थिए ।

डीआईजी पौडेलसहित चन्द्रप्रकाश (सीपी) गौतम, वंशीराज दाहाल र किशोर प्रधानले एआईजी बढुवाका लागि आवेदन दिएका थिए ।
सम्बन्धित
















मोरङका ६ निर्वाचन क्षेत्रमा ११८ उम्मेदवार
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, यस्ताे छ आज देशभरकाे माैसम
आज माघ ७ गते बुधबार, कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
एमालेले आज काठमाडौंमा जनप्रदर्शन गर्दै, केपी ओलीले सम्बोधन गर्ने
प्रतिक्रिया