आइएमई पे र गोल्ड स्टारबीच सम्झौता
मेरोन्यूज
२०७९ वैशाख २२ गते २०:३१

काठमाडौँ । आइएमई डिजिटल सोलुसन लिमिटेडअन्तर्गत सञ्चालित ‘आईएमई पे’ र गोल्ड स्टारबीच सम्झौता भएको छ । एक कार्यक्रमबीच उक्त सम्झौता भएको हो ।
सम्झौताअनुसार गोल्ड स्टार जुत्ताहरूको खरिदमा आइएमई पेमार्फत भुक्तानी गर्दा ३० प्रतिशतदेखि ३०० रुपैयाँसम्म छुटको व्यवस्था मिलाइएको छ ।
सम्झौता पत्रमा आइएमई पेको तर्फबाट सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेत र गोल्ड स्टारका तर्फबाट ई–वाणिज्य प्रमुख प्रवेश मिश्राले हस्ताक्षर गरेका थिए ।
गोल्डस्टार जुत्ता गोल्ड स्टारको वेबसाइटबाट खरिद गर्दा वेव चेकआउटमा र गोल्ड स्टार जुत्ताका भौतिक आधिकारिक शोरुममा क्युआरमार्फत भुक्तानी गर्दा उक्त छुट पाउने भएको हो ।
सम्बन्धित
















रोकिएको किसान सूचीकरण पुनः सुरु
यस्तो छ आको विदेशी मुद्राको विनिमयदर
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
प्रधानमन्त्री बालेनले आज संसदमा महिला आयोगको प्रतिवेदन पेस गर्दै
आजको मौसम : कतै वर्षा, कतै हुरी !
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
प्रतिक्रिया