२० लाखमा सुन कछुवा बिक्री गर्न खोज्ने युवक पक्राउ
मेरोन्यूज
२०७९ वैशाख २२ गते २०:३८

काठमाडौँ । काठमाडौँ ७ चाबहिलस्थित खोटाङ हलेसी गेष्ट हाउसबाट सुनौलो रङको सुन कछुवासहित साँखु बस्ने कीर्तिपुर नगरपालिका ८ घर भएका २३ वर्षीय आशिष थापा घर्ती पक्राउ परेका छन् ।
चाबहिल क्षेत्रमा दुलर्भ वन्यजन्तु कछुवा अवैध रुपमा ल्याइ २० लाखमा कारोबार हुँदैछ भन्ने सूचनाका आधारमा उक्त कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
जाँच गर्ने क्रममा घर्तीको साथमा रहेको झोलाबाट उक्त कछुवा फेला पारिएको थियो । उनलाई आवश्यक कारबाहीका लागि आजै डिभिजन वन कार्यालय हात्तिसार पठाइएको छ ।
सम्बन्धित
















रोकिएको किसान सूचीकरण पुनः सुरु
यस्तो छ आको विदेशी मुद्राको विनिमयदर
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
प्रधानमन्त्री बालेनले आज संसदमा महिला आयोगको प्रतिवेदन पेस गर्दै
आजको मौसम : कतै वर्षा, कतै हुरी !
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
प्रतिक्रिया