सत्ता गठबन्धनले आज काठमाडौंको रत्नपार्कमा चुनावी सभा गदै
मेरोन्यूज
२०७९ वैशाख २३ गते ७:४४

काठमाडौं । सत्ता गठबन्धनका पाँच दलको आज काठमाडौंमा संयुक्त चुनावी सभा हुँदै छ । दिउँसो २ बजेदेखि काठमाडौंको रत्नपार्कमा सभा हुनेछ । सभालाई पाँचै दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन् ।
यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलक्षित गठबन्धनले सभा गर्न लागेको हो ।गठबन्धनको पहिलो संयुक्त चुनावी सभामा बिहीबार चितवनको भरतपुरमा सम्पन्न भएको थियो ।
सम्बन्धित
















आइसिसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने
सुदूरपश्चिममा बालेनको मौन चुनावी अभियान
सशस्त्र प्रहरीले पन्छायो मुक्तिनाथ मन्दिरको हिउँ
सुदूरपश्चिम प्रदेश : चुनावी सरगर्मी बढ्दै
कांग्रेस, एमाले र जनमत पार्टीका सयौं नेता कार्यकर्ताहरु जसपा नेपालमा प्रवेश
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
प्रतिक्रिया