बुधबार, माघ ७, २०८२

दोधारा चाँदनी नगरपालिकाका दुई हप्तादेखि एक महिला बेपत्ता

मेरोन्यूज २०७९ वैशाख २३ गते ८:१७

कञ्चनपुर । दोधारा चाँदनी नगरपालिका–७ की चन्द्रा गुरुङ दुई हप्तादेखि बेपत्ता हुनुभएको छ । परिवारका सदस्यलाई जानकारी नदिइकनै उहाँ घरबाट निस्कनु भएको हो । उहाँ हालसम्म परिवारको सम्पर्कमा उआएकी भएको छैन । श्रीमती घरमा नआएपछि उहाँका श्रीमान् सागरले खोजी गर्दै छन् । “घरमा कुनै वादविवाद, झैझगडा, मनमुटाव भएको थिएन”, उनले भने । श्रीमतीको खोजी गर्न सागरले प्रहरी र माइती नेपाल कार्यालयमा निवेदन दिएका छन्

प्रतिक्रिया