श्रीमती कुटपिट गरी घाइते बनाउने तन्डुकार मृत फेला
मेरोन्यूज
२०७९ वैशाख २३ गते २१:४१
काठमाडौँ । मादक पदार्थ सेवन गरी श्रीमतीलाई कुटपिट गरी घाइते बनाउने काजिमान तन्डुकारको मृत्यु भएको छ ।
बढैयाताल गाउँपालिका ८ शितला बजारका तन्डुकार अचेत अवस्थामा फेला परेपछि उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।
श्रीमतीलाई कुटपिट गर्ने तन्डुकारको खोजतलास गर्ने क्रममा घरभन्दा १५० मिटर टाढा अचेत अवस्थामा पल्टिएको फेला परेका उनलाई उपचारको लागि बर्दिया अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।
कुटपिटबाट घाइते भएकी बीरमाया तन्डुकारको आरके मेडिकल शितलाबजारमा सामान्य उपचारपछि थप उपचारको लागि नेपालगञ्ज मेडिकल कलेज नर्सिङ होममा पठाइएका छ ।
सम्बन्धित
















उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा
शुक्लाफाँटामा बाघ गणना सम्पन्न
सुशासन र पारदर्शितामा सांसदहरूको जोड
शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल पनि पक्राउ
इरानमा हिंसामा संलग्न दुईलाई फाँसी, इजरायल–अमेरिकासँगको सम्बन्ध आरोप
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मालपोत र यातायात कार्यालय सुर्खेतबाट १६ बिचौलिया प्रक्राउ
प्रतिक्रिया