थप १४ जनामा कोरोना पुष्टि
मेरोन्यूज
२०७९ वैशाख २४ गते १४:४७
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप १४ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । कूल दुई हजार ७१६ जनामा गरिएको परीक्षणमा १४ जनामा कोरोना पुष्टि भएको हो ।
सोही अवधिमा २१ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ ।
मन्त्रालयका अनुसार हाल देशभर जम्मा २०५ मात्रै संक्रिय संक्रमित रहेका छन् ।
सम्बन्धित
















बेलायतमा ए स्टार नेपाल बास्केटबल लिगको रौनकः दर्शकको आकर्षण बढ्दो
प्रकृतिको पूजा गर्दै उभौली सुरु
अक्षय कुमारकाे ‘भूत बंगला’ ले अहिलेसम्म कति कमायाे ?
50 landless settlers from Balkhu and Bansighat get registered
कृषिमन्त्री चौधरीद्वारा प्रमुख बालीको न्यूनतम समर्थन मूल्य निर्देशिका जारी
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
२६ अंकले घट्यो नेप्से, काराेबार रकम साढे ६ अर्ब
प्रतिक्रिया