सबैभन्दा बढी बजेट सुदूरपश्चिममै पठाउँछु : प्रधानमन्त्री देउवा
मेरोन्यूज
२०७९ वैशाख २६ गते १७:२८

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिममा सबैभन्दा धेरै बजेट छुट्याउने बताएका छन् । आफ्नो घर डडेल्धुरा भएको बताउँदै उक्त प्रदेशमा सबैभन्दा बढी बजेट दिने देउवाले घोषणा गरेका हुन् ।
सोमबार कैलालीको धनगढीमा आयोजित गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले भने, ‘अहिले गठबन्धनको सरकार छ, फेरि पनि गठबन्धनको नै सरकार रहन्छ, गठबन्धनको सरकारले पहिलो प्राथमिकता सुदूरपश्चिमलाई दिन्छ, सबैभन्दा बढी बजेट सुदूरपश्चिममै दिने विश्वास दिलाउँछु ।’
प्रधानमन्त्री देउवाले सुदूरपश्चिममा आफूले धेरै ठाउँमा काम गरेको बताउँदै बाँकी काम पूरा गर्ने बेला आएको बताए । सभालाई सम्बोधन गर्दै घर–घरमा पक्की बाटो र बिजुली पुर्याउने देउवाले बताए ।
सम्बन्धित















सार्वजनिक प्रसारण संस्थाले सामग्रीको गुणस्तर र प्रभावकारिता बढाउनुपर्छः उपराष्ट्रपति
ग्यास्ट्रिक बिग्रिएर बालबच्चामा हुन सक्छ अल्सर
विशेष पूजा गरी मनाइयो पशुपतिनाथको ‘छायाँ दर्शन’
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
नागार्जुनमा दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा युवकको मृत्यु
प्रतिक्रिया