सासुको मृत्युपछि बुहारी बनिन् उपमेयरको उम्मेदवार
मेरोन्यूज
२०७९ वैशाख २८ गते १५:४३
काठमाडौँ । कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा उपमेयरकी उम्मेदवार दिएकी सुभावती कुर्मीको मृत्युपछि उनकी बुहारीलाई उम्मेदवार बनाइएको छ ।
नेपाली कांग्रेसले कुर्मीको निधनपछि उनकै बुहारी रिताकुमारी कुर्मीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
महाराजगञ्ज नगरपालिकामा सुभावतीको मृत्यु भएसँगै निर्वाचन आयोगले निर्वाचन कार्यक्रम स्थगित गरेको थियो । आयोगले आगामी जेठ ३ मा निर्वाचन हुने गरी निर्वाचनको नयाँ कार्यक्रम प्रकाशित गरेको छ ।
२८ वर्षीय रिताले सासुको सपना पूरा गर्ने बताएकी छन् ।
सम्बन्धित
















हुलाकका कुरियर ‘एक्सप्रेस वे’मार्फत, सार्वजनिक बिदाको दिन पनि सेवा
ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिट : आज पनि निरन्तर सुनुवाइ
फेवाताल जग्गा प्रकरणमा आफू ठगिएको गृहमन्त्री गुरुङको दावी
सभामुखले बोलाए प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नेपाली क्लाइम्बिङ टोली चीन जाने
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
प्रतिक्रिया