१२ बजेसम्म देशभर ३५ प्रतिशत मत खस्यो
मेरोन्यूज
२०७९ वैशाख ३० गते १२:३१
काठमाडौँ । निर्वाचन आयोगले जारी स्थानीय तहको निर्वाचनमा मध्यान्ह १२ बजेसम्म ३५ प्रतिशत मतदान भएको जानकारी दिएको छ ।
आयोगले आहिले ७५३ स्थानीय तहका १० हजार ७५६ मतदान स्थलका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान भएको जानकारी दिएको छ ।
आयोगले दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केहि मतदानस्थलमा विवादपछि मतदान अवरुद्ध भएको र अहिले सुचारु गर्ने प्रयास भैरहेको बताएको छ ।
सम्बन्धित


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
आजदेखि देशभर आर्थिक गणना हुँदै
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
प्रतिक्रिया