भरतपुरमा २०० मत गणना हुँदा कसले कति मत पाए ?
मेरोन्यूज
२०७९ वैशाख ३१ गते १५:३३

काठमाडौं । भरतपुर महानगरपालिकामा दुई सउ मत गणना भएको छ । २०० मत गणना हुँदा गठबन्धनका उम्मेदवार रेणु दहालले एक सय तिन मत ल्याएकी छन् भने नेकपा(एमाले)का उम्मेदवार विजय सुवेदीले ६८ मत प्राप्त गरेका छन् ।
त्यस्तै नेपाली काँग्रेसबाट बागि उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १९ मत प्राप्त गरेका छन् । र १३ वटा मत मदर भएका छन् ।
सम्बन्धित
प्रतिक्रिया