काठमाडौंमा बालेन शाहको अग्रता कायमै, सिर्जना भन्दा स्थापित अगाडी
मेरोन्यूज
२०७९ वैशाख ३१ गते १७:१७
काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार दिएका बालेन शाहले अग्रता कायम राखेका छन्।
पछिल्लो मतगणना अनुसार शाहले ३१२ मत पाएका छन्।
दोस्रोमा उक्लिएका एमालेका केशव स्थापितले २५१ मत पाएका छन्। यस्तै तेस्रो स्थानमा झरेकी कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १७८ मत पाएकी छन्।
मतगणना जारी छ।
सम्बन्धित
















बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
प्रतिक्रिया