काठमाडौँ महानगरमा बालेन शाहले ४०२ मत पाउँदा अरुले कति पाए ?
मेरोन्यूज
२०७९ वैशाख ३१ गते १८:५२

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले ४०२ पाएका छन् । निर्वाचन अधिकृतले जानरी गराएको मत परिमाणअनुसार उनले ४०२ मत पाएका हुन् ।
उनको प्रतिद्वन्द्व केशव स्थापितले ३१९ मत पाएका छन् । यस्तै, सत्ता गठबन्धनका उम्मेदवार सिर्जना सिंहले २०२ मत पाएकी छन् ।
सम्बन्धित
















म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने
कान्तिलोकपथ सडकमा ठोक्यिो ट्रक र स्कुटर, एक जनाको मृत्यु
ललितपुरमा दुई लाख ६९ हजार मतदाता, ७४ उम्मेदवार
सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील
टीकापुर महोत्सवमा टिकट बिक्रीबाट ५० लाख आम्दानी
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
बालेनले बिहान ११ बजे, ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गराउँदै
ओलीले दर्ता गराए उम्मेदवारी (भिडियाेसहित)
प्रतिक्रिया