पेट्रोल–मट्टीतेलको मूल्य १० रुपैयाँ बढ्यो
मेरोन्यूज
२०७९ वैशाख ३१ गते २०:१४
काठमाडौँ । सरकारले डिजेल, पेट्रोल र मट्टीतेल मूल्य एकैसाथ ह्वात्तै बढाएको छ । आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको निर्णय गरेको हो ।
अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ । यस्तै, डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर पुगेको छ ।
निगम सञ्चालक समितिको बैठकले शनिबार रातिदेखि लागु हुने गरी मूल्य बढाउने निर्णय गरेको हो ।
सम्बन्धित















नेपालका विनाेद चौधरीको सम्पत्ति ३ खर्ब २ अर्ब पुग्यो
यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
आईसीसी टी२० विश्वकप : भारत र न्युजिल्यान्ड भिड्दै
प्रतिक्रिया