भरतपुरमा रेणु दाहालको अग्रता कायम, विजयी सुवेदीले कति मत ल्याए ?
मेरोन्यूज
२०७९ जेठ १ गते ८:०७

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकामा २९६८ मतको गणना सकिएको छ । जसमा सत्ता गठबन्धनकी रेणु दाहालले अग्रता कायमै राखेकी छन् ।
अहिलेसम्म रेणुले ११ सय ०५ मत पाएकी छन् । उनको प्रतिद्वन्द्वी विजयी सुवेदीले एक हजार ७ मत ल्याएका छन् ।
यस्तै, कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ३ सय ९० मत ल्याएका छन् ।
सम्बन्धित

















प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी, सूर्य थापा तेस्रो
कांग्रेस नेता पूर्णबहादुर खड्का भाइ विष्णु सुर्खेत-१ मा विजयी
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
इरानकाे आक्रमणमा ज्यान गुमाएका श्रेष्ठको शव नेपाल ल्याइयो
रुपन्देही–५ मा रास्वपाका खान विजयी
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
सुरक्षा निकायका प्रमुखसहित ‘कन्ट्रोल रुम’बाट निर्वाचन क्षेत्रको ‘मनिटर’ गर्दै गृहमन्त्री
प्रतिक्रिया