भरतपुरमा रेनु दाहाल ८० मतले अगाडि, विजय सुवेदीको मत कति ?
मेरोन्यूज
२०७९ जेठ १ गते १४:३४

चितवन । जिल्लाको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी रेनु दाहालले अग्रता कायम राखेकी छन् । कूल चार हजार ८७७ मत गणना हुँदा दाहाल ८० मतले अगाडि रहेकी हुन् ।
दाहालले एक हजार ७२७ मत पाएकी छन् । उनको प्रतिद्वन्द्वी एमाले–राप्रपा गठबन्धनका उम्मेदवार विजय सुवेदीले एक हजार ६४७ मत ल्याएका छन् ।
यस्तै, कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ५७९ मत ल्याएका छन् ।
सम्बन्धित


















कोरियाबाट फर्किएका कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग
Devotees throng at Matatirtha to pay homage to deceased mothers
इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु
अछाममा कर्णाली नदीमा डुङ्गा पल्टिँदा बाबुछोरा बेपत्ता
बिदाका दिन पनि अत्यावश्यक सार्वजनिक सेवा प्रवाह हुने
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
प्रतिक्रिया