जीतपुरसिमरा वडा नं१ मा कांग्रेसको प्यानल नैं विजयी
मेरोन्यूज
२०७९ जेठ १ गते १४:५४

सिमरा । जीतपुरसिमरा उपमहानगरपालिका १ नम्बर अध्यक्ष उमेदवार हिरा बहादुर गुरुङ्ग सहित प्यानलनैं बिजयी भएको छ ।
गुरुङ्गले १५४५ मत ल्याएका थिए भने उनका प्रत्यासी नेकपा एमालेका हिरा बस्नेतले १२४१ मत प्राप्त गरेका थिए ।
त्यसैगरी, एकिकृत समाजवादी वडा अध्यक्ष उमेदवार रामदास धौजु १३२ मत ल्याए भने राप्रपाबाट वडा अध्यक्षमा उमेदवार दिएका धिरज पुडासैनी १३१ मत ल्याए । यस वडामा जम्मा ३२७० मत खसेको थियो ।
सम्बन्धित















तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत
सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो
बिहीबारदेखि मौसमी गतिविधि बढ्ने
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
आज सोमबार कुन राशिका लागि शुभ ? हेराैँ राशिफल
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
‘म्यागासेसे’ को संसद् यात्रा…
प्रतिक्रिया