काठमाडौं महानगरको उपप्रमुखमा सुनीताले ३,१५४ मत ल्याउँदा गठबन्धनका रामेश्वरको ९१५ मत
मेरोन्यूज
२०७९ जेठ १ गते १६:४३

काठमाडौं । काठमाडौं महानगरको उपप्रमुख पदमा एमालेकी सुनीता डंगोल एकलौटी मतसहित अघि बढेकी छन् ।
सुनीताले ३,१५४ मत ल्याउँदा गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ९१५ मत पाएका छन् । राप्रपाकी बिनिता मजगैयाले ७२५ मत ल्याएकी छन् ।
सम्बन्धित

















गृहमन्त्री अर्यालद्वारा मतदानस्थल र प्रहरी मुख्यालयकाे निर्वाचन व्यवस्थापन केन्द्र निरीक्षण
६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
मध्यपूर्वी द्वन्द्व चर्किँदै, सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सर्न आग्रह
राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीले गराइन् निर्वाचनबारे जानकारी
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
प्रतिक्रिया