भरतपुरमा ४० मतले रेनु दाहाल अगाडि, पछ्याउँदै विजय सुवेदी
मेरोन्यूज
२०७९ जेठ १ गते १७:०३

काठमाडौँ । जिल्लाको भरतपुर महानगरपालिकामा रेनु दाहालले झिनो मतान्तरले अग्रता लिएकी छन् । गणना भएको मतमध्ये रेनुले दुई ३८ ल्याउँदै अग्रता कायम राखेकी हुन् ।
रेनुलाई एमालेका विजय सुवेदीले पछ्याउँदै एक हजार ९९८ मत ल्याएका छन् । यस्तै, कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले हालसम्म ६६१ मत पाएका छन् ।
भरतपुरको उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले दुई हजार २४० मत पाएका छन् । यसैगरी राप्रपाकी हिमला गुरुङले एक हजार ६०२ मत पाएकी छन् ।
सम्बन्धित









निर्वाचन ८१ दिन बाँकीः निर्वाचनको देशव्यापी माहोल बन्दै, राजनीतिक गतिविधि बढ्यो
२०८२ साल मंसिर २८ गते आइतबारको राशिफल
आजका लागि विदेशी मुद्राको विनिमयदर यस्ताे
दाङकाे एक होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
नेकपा स्थापनादेखि एमालेको ११औँ महाधिवेशनसम्म भएका उतार-चढाप
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
प्रतिक्रिया