दार्चुलामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु
मेरोन्यूज
२०७९ जेठ २ गते १३:२७

दार्चुला, २ जेठ ।दार्चुलाको शैल्यशिखर नगरपालिका–६ ग्वानीमा आज बिहान जिप दुर्घटना हुदा तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिप चालक स्थानीय २३ वर्षीय प्रकाश सिंह धामी, जिपमा सवार सोही स्थानका १९ वर्षीय हरिश धामी र २२ वर्षीय नबिन धामी रहेका छन् ।
गोकुलेश्वर बजारबाट ग्वानीतर्फ जाँदै गरेको से १ ज २७७ नम्बरको जिप आज बिहान साढे ९ बजे अनियन्त्रित भइ सडकबाट अन्दाजी ५ सय मिटर तल खसेको थियो ।
जिपमा चालक सहित ३ जना मात्र सवार रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
सम्बन्धित
















झापामा १५ महिलासहित ९० जना मैदानमा
यी हुन् उज्यालो नेपाल पार्टीका उम्मेदवार (सूची)
प्रतिनिधिसभा निर्वाचनः ३४८६ जनाको उम्मेदवारी मनोनयन
चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी
हातहतियार बुझाउन चितवन प्रशासनको आग्रह
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
राजीनामा बुझाएलगतै ‘घण्टी घर’ पुगे बालेन
सर्वोच्चले उल्ट्यायो काठमाडौँका खोला किनारको थप २० मिटर मापदण्ड
एमालेले टुङ्ग्यायो स्याङ्जाका दुई उम्मेदवार
निर्वाचन आचारसंहिता आज रातिदेखि लागू हुँदै
प्रतिक्रिया