नुवाकोटको तादी गाँउपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी
मेरोन्यूज
२०७९ जेठ २ गते १६:२३

नुवाकोट । नुवाकोट जिल्लाको तादी गाँउपालिकामा कांग्रेसका सन्तमान तामाङ विजयी भएका छन् । उनले माओवादी केन्द्रका किरण रिजाललाई पराजित गदे विजयी भएका हुन् ।
तामाङले ३२ सय ४१ मत प्राप्त गरेका थिए ।
उनका प्रतिद्धन्द्धी माओवादी केन्द्रका किरण रिजालले २५ सय १८ मत पाएका थिए ।

त्यस्तै उपाध्यक्षमा माओवादी केन्द्रकी सञ्जु प्याकुरेल निर्वाचित भएकी हुन् । उनले ३३ सय ९७ मत पाएकी थिइन् । उनकी निकटतम प्रतिद्धन्द्धी कांग्रेसकी इश्वरी उप्रेतीले २७७८ मत पाएकी थिइन् ।

सम्बन्धित














यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते
ग्यास वितरण पारदर्शी बनाउन चितवन प्रशासनद्वारा नयाँ व्यवस्था
बजारमा ग्यास अभाव, आयात भने नियमित
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
यात्रु उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज आज राति दुबई प्रस्थान गर्दै
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
मध्यपूर्व द्वन्द्वको प्रभाव अफगान बालबालिकामा, सहयोग बढाउन युनिसेफको आग्रह
प्रतिक्रिया