माडीमा कांग्रेस–एमालेलाई हराउँदै माओवादीका मगर अध्यक्षमा विजयी
मेरोन्यूज
२०७९ जेठ २ गते १९:३७
काठमाडौँ । रोल्पाको माडी गाउँपालिकामा नेकपा माओवादी केन्द्रका अमरसिंह घर्ती मगर विजयी भएका छन् । उनले तीन हजार ८३० मत प्राप्त गरी निर्वाचित भएका हुन् ।
उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय घर्ती मगरले तीन हजार ३७१ मत प्राप्त गरे ।
गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रका जयपुरी घर्ती मगरले तीन हजार ९६६ मत प्राप्त गरी विजयी भएकी छन् । उपाध्यक्षमा नेपाली कांग्रेसका कृष्ण विकले तीन हजार ५० मत प्राप्त गरे ।
माडी गाउँपालिकामा कांग्रेस, एमाले र स्वतन्त्रले माओवादी र एकीकृत समाजवादीले गठबन्धन गरेको थियो ।
सम्बन्धित















दुई लाख ३७ हजार किशोरीलाई क्यान्सरविरुद्धको खोप
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निजामती अस्पतालको सेवा सुरु हुने
पश्चिम एसिया क्षेत्रमा आंशिक हवाई उडान सुरु
भेनेजुएलामा ठूलो मात्रामा लागूऔषध बरामद
यी ५१ दलले कटाएनन् थ्रेस होल्ड
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
सङ्खुवासभामा एमाले र रास्वपाबीच कडा प्रतिस्पर्धा
भोजपुरमा शेरधन राईलाई पराजित गर्दै श्रम संस्कृतिका ध्रुवराज निर्वाचित
धनुषा १ को मत परिणाम सार्वजनिक नगर्न निर्वाचन अधिकृतको कार्यालयलाई आयोगको पत्राचार
प्रतिक्रिया